सेवा गरौं आत्मैदेखि सम्म गम्म बसौं
हृदयको तुंवालोलाई भित्रैबाट फालौं ।
स्वच्छ रहे दिल हाम्रो राष्ट्र पनि जाग्छ
भावनालाई कुण्ठित पारे कस्को के लाग्छ ।
मुखले मात्र बोल्ने बानी सर्त्कर्ममा छैन्
आत्मै देखि नलागेमा बिकास हुने हैन ।
धन सम्पति आर्जन गर्न परिश्रम गरौं
समयको केहि अंश समाजलाई धरौं ।
चोरी ठगी भावनाले केही क्षण बन्छ
यै रितले चल्दै गए राष्ट्र कहिले उठछ ।
मिठो बोल्ने चिल्लो घस्ने यै बानीले गर्दा
नबुझेर जनताले अलमलमा पर्दा ।
कर्मयोगी किसानलाई छैन सुख चैन
टाठा बाठा चतुरेले स्वाहा पारे धन ।
बाटा घाटा पाटी पौवा जिर्ण हुदै गए
सुकिला र चस्मा लाउने लखपति भए ।
हरियाली पर्वतले भरिएको देश
बिलिन भयो जताततै हाम्रो भाषा भेष ।
वीरता र स्वतन्त्रताको हाम्रो इतिहास
कालो धन्दा तस्करीले देशै खनिराछ ।
शहर बजार ढाकिसक्यो मुग्लान सँस्कृतिले
दुःख मान्दै रोएकी छन् हाम्री प्रकृतिले ।
यै रितले चल्दै गए भोलि कस्तो बन्ला
राष्ट्र प्रति माया गर्ने आत्मा कसो भन्ला ।
गाउँ घरका गोरेटोले सराप गर्दै गा' छ
विकास र निर्माणका काम ठप्प भा' छ ।
वीर पुर्खाका गाथा हाम्रा विलिन हुदै गए
कुचक्रका जालमाथि जनता फस्ने भए ।
सुधार र निर्माणका काम गर्नु पर्ने
आत्मैदेखि यो माटोको माया गर्नु पर्ने ।
एकैछिन मौका पाउँदा सारा राष्ट्र हाँक्ने
तलमाथि हिड्नु पर्दा ओडार गुफा पस्ने ।
काम गर्नु कता कता गफै मिठो गर्ने
आँफु तल खसे पनि खुट्टो माथि पार्ने ।
समयले सबैलाई घच्घच्याउदै रा' छ
परिर्वतनको सागरले प्रीति लाउँदै गा' छ ।
हुन्न के रे यो राष्ट्रको उँभो गति-मति
संघारको अवस्थामा डुब्छन् कति-कति ।
जीवनमा खेल्नु पर्ने खेल बिसे र्पछि
अन्धकारको भुमरीमा फस्छौं हामी कति ।
तिरस्कार र भोक तिर्खा बढ्दै गए पछि
नासिने छ भासिने छ मानवको मति ।
Tuesday, June 14, 2011
रिमोट कन्ट्रोलर
उसलाई
रिमोट चलाउने बानी
परिसकेको छ
इशारामा नचाउने
इच्छामा कुदाउने
रहर बसिसकेको छ
कनै गोप्य ठाउँबाट आदेशहरु
काममा अनुवाद गराउने
अभ्यस्त भइसकेको छ
तिमी हामीजस्तै
पारदर्शी बाँच्न सक्दैन
स्पष्ट बोल्न सक्दैन
फुटपाथमा झोला बोकेर
हिँड्न सक्दैन
षड्यन्त्र रोप्छ
षड्यन्त्र फलाउँछ
षड्यन्त्र पिउँछ
षड्यन्त्र ओकल्छ
ऊ आफू मान्छे हुन सक्दैन
मान्छेप्रति भर गर्न पनि सक्दैन
ऊ दासहरु पाल्छ
रोबोटहरु हुर्काउँछ
र आदेशहरु रिमोट गर्छ
अँध्यारोमा बस्छ
उज्यालोमा डराउँछ
सबैतिर अँध्यारो छाउने
प्रयत्न गरिरहन्छ
ऊ जो रिमोट चलाउछ ।
रिमोट चलाउने बानी
परिसकेको छ
इशारामा नचाउने
इच्छामा कुदाउने
रहर बसिसकेको छ
कनै गोप्य ठाउँबाट आदेशहरु
काममा अनुवाद गराउने
अभ्यस्त भइसकेको छ
तिमी हामीजस्तै
पारदर्शी बाँच्न सक्दैन
स्पष्ट बोल्न सक्दैन
फुटपाथमा झोला बोकेर
हिँड्न सक्दैन
षड्यन्त्र रोप्छ
षड्यन्त्र फलाउँछ
षड्यन्त्र पिउँछ
षड्यन्त्र ओकल्छ
ऊ आफू मान्छे हुन सक्दैन
मान्छेप्रति भर गर्न पनि सक्दैन
ऊ दासहरु पाल्छ
रोबोटहरु हुर्काउँछ
र आदेशहरु रिमोट गर्छ
अँध्यारोमा बस्छ
उज्यालोमा डराउँछ
सबैतिर अँध्यारो छाउने
प्रयत्न गरिरहन्छ
ऊ जो रिमोट चलाउछ ।
नहारेको मान्छे
हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो,
साथी संगी इष्ट मित्र सवै टाडा भए
आफैले लाएको घाउ झनै गाडा भए,
जाति धर्म वर्णभेदले सबै टाडा भए ।
आफनै देशमा विश्वासको
कालो वादल छायो,
हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो ।
हाट वजार मेलापात माया साटन छाडे
जात जातको खुरापातमा ज्यानै काटन थाले ।
खै कस्तो दिन दशा यो देशमा आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो,
हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो ।
सधै हिडने गोरेटोमा कालो वादल छायो,
साथी संगी इष्ट मित्र सवै टाडा भए
आफैले लाएको घाउ झनै गाडा भए,
जाति धर्म वर्णभेदले सबै टाडा भए ।
आफनै देशमा विश्वासको
कालो वादल छायो,
हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो ।
हाट वजार मेलापात माया साटन छाडे
जात जातको खुरापातमा ज्यानै काटन थाले ।
खै कस्तो दिन दशा यो देशमा आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो,
हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो ।
कालो वादल छायो
हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो,
साथी संगी इष्ट मित्र सवै टाडा भए
आफैले लाएको घाउ झनै गाडा भए,
जाति धर्म वर्णभेदले सबै टाडा भए ।
आफनै देशमा विश्वासको
कालो वादल छायो,
हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो ।
हाट वजार मेलापात माया साटन छाडे
जात जातको खुरापातमा ज्यानै काटन थाले ।
खै कस्तो दिन दशा यो देशमा आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो,
हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो ।
सधै हिडने गोरेटोमा कालो वादल छायो,
साथी संगी इष्ट मित्र सवै टाडा भए
आफैले लाएको घाउ झनै गाडा भए,
जाति धर्म वर्णभेदले सबै टाडा भए ।
आफनै देशमा विश्वासको
कालो वादल छायो,
हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो ।
हाट वजार मेलापात माया साटन छाडे
जात जातको खुरापातमा ज्यानै काटन थाले ।
खै कस्तो दिन दशा यो देशमा आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो,
हिडदा हिडदै जीन्दगीमा कस्तो मोड आयो
सधै हिडने गोरेटोमा कालो वादल छायो ।
हृदयको बालक
समयको गोरो अनुहारमा
रातले जब अँध्यारो हाँडीको मोसो पोत्छ,
आकाशको नीलो ढक्कीमा
जब फूल उठेका ताराहरु सजिन्छन्
मेरा थाकेका इन्द्रियहरु
आफूलाई हराउँछन् -
हराएको तेज खोजेर;
तर मेरो हृदयमा सुँकसुँकाउँदै
निदाएको बालक बिम्झन्छ-
एक्लो एकलकाँटे सिरेटोले छोएर ।
बगरको ढुङ्गा झैँ
चिसो भुइँमा नाङ्गै
आफूलाई लडाएको पाएर एक्लै
उसको हात-खुट्टा अनुहार
अङ्ग-प्रत्यङ्ग बोल्छ-
म चिसो हिउँ भइसकेँ
म नीलो यूँ भइसकेँ
मलाई मुटुको मकलमा सेकाएको हातले
मायाको चिल्लो लाइदेऊ !
कलङ्कको कालो टीका मेट् न
टुकुचाको पुलमा अफालिएको बालकको झैँ
मेरो पनि नाभि काटिएको छैन,
कसैको पनि म हुन सक्छु
ए, स्वर्ग जानबाट बञ्चित अपुता हो !
म ति म्रै छोरा हु - बाँच्न जन्मेको मान्छे ।
मलाई स्नेहको थाङनामा बेरेर
मेरो निराशाको सर्दी हुर्काइदेऊ !
मलाई आनन्दको छाया होइन
जीवनको माया देऊ !
जानी-नजानी सकी-नसकी
अनायासै उसको आवाज फुट् छ - "मा !"
आँसु अनि अरस्तू भएर बोल्छ-
मानिस सामाजिक प्राणी हो
मलाई समाज चाहिन्छ ।
आत्मामा आकाश-वाणी हुन्छ -
हृदयको अँध्यारो मेट् न
हृदयकै उज्यालो चाहिन्छ ।
रातले जब अँध्यारो हाँडीको मोसो पोत्छ,
आकाशको नीलो ढक्कीमा
जब फूल उठेका ताराहरु सजिन्छन्
मेरा थाकेका इन्द्रियहरु
आफूलाई हराउँछन् -
हराएको तेज खोजेर;
तर मेरो हृदयमा सुँकसुँकाउँदै
निदाएको बालक बिम्झन्छ-
एक्लो एकलकाँटे सिरेटोले छोएर ।
बगरको ढुङ्गा झैँ
चिसो भुइँमा नाङ्गै
आफूलाई लडाएको पाएर एक्लै
उसको हात-खुट्टा अनुहार
अङ्ग-प्रत्यङ्ग बोल्छ-
म चिसो हिउँ भइसकेँ
म नीलो यूँ भइसकेँ
मलाई मुटुको मकलमा सेकाएको हातले
मायाको चिल्लो लाइदेऊ !
कलङ्कको कालो टीका मेट् न
टुकुचाको पुलमा अफालिएको बालकको झैँ
मेरो पनि नाभि काटिएको छैन,
कसैको पनि म हुन सक्छु
ए, स्वर्ग जानबाट बञ्चित अपुता हो !
म ति म्रै छोरा हु - बाँच्न जन्मेको मान्छे ।
मलाई स्नेहको थाङनामा बेरेर
मेरो निराशाको सर्दी हुर्काइदेऊ !
मलाई आनन्दको छाया होइन
जीवनको माया देऊ !
जानी-नजानी सकी-नसकी
अनायासै उसको आवाज फुट् छ - "मा !"
आँसु अनि अरस्तू भएर बोल्छ-
मानिस सामाजिक प्राणी हो
मलाई समाज चाहिन्छ ।
आत्मामा आकाश-वाणी हुन्छ -
हृदयको अँध्यारो मेट् न
हृदयकै उज्यालो चाहिन्छ ।
जुनी काट्नु - एउटा बाजी
धमिरा लागेको धरतीमाथि उभिएर
माटोको माया ?
एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति
म कसरी व्यक्त गरुँ ?
मैले जमिन नखोजेको विरोध
मैले परिभाषा लाउन नखोजेको आमाको माया
जब रमाइलो दिन र रंगीन भ्रमहरुको
जुवा फुकेको थियो
शायद म अनुपस्थित थिएँ
आफ्नै स्थितिहरुमा
आफ्नै समयहरुमा
कि मैले हारमाथि हार खाएको हुनुपर्छ
म बाजी मार्न बिर्सन्छु
म बाजीलाई अर्थ दिन बिर्सन्छु
मान्यता दिन बिर्सन्छु
मलाई नसोधे हुन्छ
जुनी काट्नु कुनै गाह्रो काम होइन
अप्ठ्यारो इतिहास होइन ।
माटोको माया ?
एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति
म कसरी व्यक्त गरुँ ?
मैले जमिन नखोजेको विरोध
मैले परिभाषा लाउन नखोजेको आमाको माया
जब रमाइलो दिन र रंगीन भ्रमहरुको
जुवा फुकेको थियो
शायद म अनुपस्थित थिएँ
आफ्नै स्थितिहरुमा
आफ्नै समयहरुमा
कि मैले हारमाथि हार खाएको हुनुपर्छ
म बाजी मार्न बिर्सन्छु
म बाजीलाई अर्थ दिन बिर्सन्छु
मान्यता दिन बिर्सन्छु
मलाई नसोधे हुन्छ
जुनी काट्नु कुनै गाह्रो काम होइन
अप्ठ्यारो इतिहास होइन ।
फुल भइ नफुलि देउ तिमी
फुल भइ नफुलि देउ तिमी
त्यो त जसले पनि टिप्छ
मेरो जीवन बाट टाढा नगइ देउ तिमी
यो मेरो मुटु छिया छिया हुन्छ।
फुल नै भएर फुल्नु छ भने
मेरो मुटु को बिचमा फुल तिमी
बिचमा गएर यात्रा रोक्नु छ भने
पहिले नै यात्रा सुरु नगर तिमी।।
किनारामा ल्याएर छोड्नु छ भने
समुन्द्रबाट मलाइ नझिक तिमी
पछि गएर आशु बन्नु छ भने
पहिले झुटो हासो नबनिदेउ तिमी ।।
त्यो त जसले पनि टिप्छ
मेरो जीवन बाट टाढा नगइ देउ तिमी
यो मेरो मुटु छिया छिया हुन्छ।
फुल नै भएर फुल्नु छ भने
मेरो मुटु को बिचमा फुल तिमी
बिचमा गएर यात्रा रोक्नु छ भने
पहिले नै यात्रा सुरु नगर तिमी।।
किनारामा ल्याएर छोड्नु छ भने
समुन्द्रबाट मलाइ नझिक तिमी
पछि गएर आशु बन्नु छ भने
पहिले झुटो हासो नबनिदेउ तिमी ।।
कारण तिमी
मुर्छा पर्ने म बिरामीको कारण तिमी
पागल बन्ने म, हरामीको कारण तिमी
भन्न नसकि भित्र भित्रै जलिसकेछ
जलेर बन्ने म, खरानीको कारण तिमी
सधैं भरी तिम्रो सामुने बसिरहें
आज टोलै छाडीहिंड्ने, लिलामीको कारण तिमी
माया गर्ने सपनाहरु, आज लास बनेछन्
लासै बोकि हिंड्ने म, मलामीको कारण तिमी
ऋण काढेर ठुलो महल, तिम्रै लागी बनाएँ
अहिले म ऋणले डुब्ने, गुलामीको कारण तिमी
पागल बन्ने म, हरामीको कारण तिमी
भन्न नसकि भित्र भित्रै जलिसकेछ
जलेर बन्ने म, खरानीको कारण तिमी
सधैं भरी तिम्रो सामुने बसिरहें
आज टोलै छाडीहिंड्ने, लिलामीको कारण तिमी
माया गर्ने सपनाहरु, आज लास बनेछन्
लासै बोकि हिंड्ने म, मलामीको कारण तिमी
ऋण काढेर ठुलो महल, तिम्रै लागी बनाएँ
अहिले म ऋणले डुब्ने, गुलामीको कारण तिमी
भेट्न सकिन
प्रेम गर्छु भन्ने त धेरै नै थिए होलान्
प्रेम गर भन्ने भेट्न सकिन ।
I love you भन्ने त थिए होलान्
यो महंगाइले गर्दा अपनाउन सकिन । ।
म तिम्रो हु भन्ने त थिए होलान्
तिमी मेरो हौ भन्ने भेट्न सकिन ।
तिमीलाई सु:खमा साथ दिन्छु भन्ने त थिए होलान्
दु:खमा पनि साथ दिन्छु भन्ने भेट्न सकिन । ।
मलाई साथमा राख भन्ने त धेरै थिए होलान्
आँखामा राख भन्ने भेट्न सकिन ।
यो संसारमा प्रेम गरौ भन्ने त धेरै थिए होलान्
तर भाउ नखोज्ने एक पनि भटेन । ।
प्रेम गर भन्ने भेट्न सकिन ।
I love you भन्ने त थिए होलान्
यो महंगाइले गर्दा अपनाउन सकिन । ।
म तिम्रो हु भन्ने त थिए होलान्
तिमी मेरो हौ भन्ने भेट्न सकिन ।
तिमीलाई सु:खमा साथ दिन्छु भन्ने त थिए होलान्
दु:खमा पनि साथ दिन्छु भन्ने भेट्न सकिन । ।
मलाई साथमा राख भन्ने त धेरै थिए होलान्
आँखामा राख भन्ने भेट्न सकिन ।
यो संसारमा प्रेम गरौ भन्ने त धेरै थिए होलान्
तर भाउ नखोज्ने एक पनि भटेन । ।
धोका पाउनु नै छ भने………..
धोका पाउनु नै छ भने
जीवनमा प्रेम नै गर्नु किन ?
दुइ मुटु जोडेर तोडिन्छ भने
दुइ मुटु जोड्ने नै किन ?
प्रेम बिश्वासमा अडिक हुन्छ भन्थे
फेरी मलाई नै बिश्वास घात किन ?
प्रेममा सानो ठुलो हुदैन भन्थे
फेरी मलाई नै भेदभाव किन ?
प्रेमले जीवनमा उज्यालो छाउँछ भन्थे
फेरी मेरो जीवनमा नै लोडसेडिड. किन ?
प्रेमिकाको साथमा जीवन सफल हुन्छ भन्थे
फेरी मेरो नै जीवनमा असफलता किन ?
प्रेमीकाको मुस्कानले जीवन हरियाली हुन्छ भन्थे
फेरी मेरो नै जीवनमा उजाड किन ?
प्रेम त दुबै तर्फवाट बराबर हुन्छ भन्थे
फेरी मेरो नै प्रेममा एकतर्फि किन ?
जीवनमा प्रेम नै गर्नु किन ?
दुइ मुटु जोडेर तोडिन्छ भने
दुइ मुटु जोड्ने नै किन ?
प्रेम बिश्वासमा अडिक हुन्छ भन्थे
फेरी मलाई नै बिश्वास घात किन ?
प्रेममा सानो ठुलो हुदैन भन्थे
फेरी मलाई नै भेदभाव किन ?
प्रेमले जीवनमा उज्यालो छाउँछ भन्थे
फेरी मेरो जीवनमा नै लोडसेडिड. किन ?
प्रेमिकाको साथमा जीवन सफल हुन्छ भन्थे
फेरी मेरो नै जीवनमा असफलता किन ?
प्रेमीकाको मुस्कानले जीवन हरियाली हुन्छ भन्थे
फेरी मेरो नै जीवनमा उजाड किन ?
प्रेम त दुबै तर्फवाट बराबर हुन्छ भन्थे
फेरी मेरो नै प्रेममा एकतर्फि किन ?
नशा………………….
छोटो भएता पनि यो हाम्रो जीवन
बाचुन्जेलसम्म यसरी नै साथ पाई रहुँ ।
गर्मीमा शितल पवन बन्न नसके पनि
जाडोमा न्यानो ताप बनिदिनु तिमी ।।
मेरो दु:खमा दु:ख बाँड्न नसके पनि
सबै दु:खलाई भुलाई दिनु तिमी ।
मेरो आँखामा बस्न नसके पनि
मेरो मनको साथ कहिल्यै नछोड्नु तिमी ।।
मलाई प्रेमको नशा दिन नसके पनि
आफनो नशाले कहिल्यै नछोड्नु तिमी ।
जेसुकै परिनाम भएपनि
मेरो साथ कहिल्यै नछोड्नु तिमी ।।
बाचुन्जेलसम्म यसरी नै साथ पाई रहुँ ।
गर्मीमा शितल पवन बन्न नसके पनि
जाडोमा न्यानो ताप बनिदिनु तिमी ।।
मेरो दु:खमा दु:ख बाँड्न नसके पनि
सबै दु:खलाई भुलाई दिनु तिमी ।
मेरो आँखामा बस्न नसके पनि
मेरो मनको साथ कहिल्यै नछोड्नु तिमी ।।
मलाई प्रेमको नशा दिन नसके पनि
आफनो नशाले कहिल्यै नछोड्नु तिमी ।
जेसुकै परिनाम भएपनि
मेरो साथ कहिल्यै नछोड्नु तिमी ।।
सजल
फेरि पनि पाए हुन्थ्यो विगतका ती पलहरु
चाहेर पनि टिप्न नसकिएका सुन्दर ती फूलहरु
निभ्दै निभ्दै जान थाले जलेका ती दियोहरु
किन आउथ्यो फर्किएर गएका ती दिनहरु
सम्झनाले सताइदिन्छ पिरोलिदिन्छ अतितले
आसुँ नै त साथ हुन्छ तड्पाइदिँदा मायाले
बर्षा लागे धर्तिमा नी बाढिपहिरो गैरहन्छ
संघर्शमय जीवन हो हाम्रो मिलन विछोड भैरहन्छ
आँखाभरी आसुँ भरिएपनि ओठमा मुस्कान छर्नैपर्ने
मुटुभरी माया भएनी विवशता छ् छुट्नैपर्ने
कस्तो रैछ मानवजीवन दु:खभित्र हास्नुपर्ने
संघर्श गरीगरी वेदनाका साथ बाँच्नुपर्ने
उपहार दिउँ भने रित्ता छन मेरा हातहरु
खुशी दिउँ भनेपनि भरिएका छन आँखिहरु
मुस्कान दिउँ भनेपनि बन्द छन ओठहरु
हाँसो दिउँ भनेपनि झन गहिरा छन चोटहरु
अतितलाई सम्झिसम्झी दिन काट्नु पर्दोरैछ
कहिलेकाँही त अतितले मीठो आनन्द दिँदोरैछ
मन न हो चाहेरपनि बाँध्न नसकिने रैछ
अस्थिर भै हरपल यो मन बहकिने रैछ
आँखाभरी आसुँ लीई फोस्रो हांसो हाँस्नुपर्यो
बादलसरी उड्दै थिएं पानी भै खस्नुपर्यो
निर्दयी छैनन यी नयनहरु छुट्टिदांमा बिर्सिहाल्ने
स्वार्थी छैन नी यो हृदय नदेख्दामा भुलिहाल्ने
विछोडको घडीमा सम्झना नै प्यारो भयो
नदिसरी अविरल आसुँ बगी सागर बन्यो
फाटेको चित्तलाई अतितनै प्यारो बन्यो
मिलन त केवल क्षणिक रैछ विछोड नै त प्यारो बन्यो
चुनौती आउँछन हज्जारौं सामना गर्न सीक
सुख सधैं कहाँ पाईन्छ दु:खमा नी रमाउन सीक
घातप्रतिघात भैरहन्छ संघर्श गर्दै बाँच्न सीक
स्वार्थी छ नी यो दुनियाँ पिडा सहि हाँस्न सीक
चाहेर पनि टिप्न नसकिएका सुन्दर ती फूलहरु
निभ्दै निभ्दै जान थाले जलेका ती दियोहरु
किन आउथ्यो फर्किएर गएका ती दिनहरु
सम्झनाले सताइदिन्छ पिरोलिदिन्छ अतितले
आसुँ नै त साथ हुन्छ तड्पाइदिँदा मायाले
बर्षा लागे धर्तिमा नी बाढिपहिरो गैरहन्छ
संघर्शमय जीवन हो हाम्रो मिलन विछोड भैरहन्छ
आँखाभरी आसुँ भरिएपनि ओठमा मुस्कान छर्नैपर्ने
मुटुभरी माया भएनी विवशता छ् छुट्नैपर्ने
कस्तो रैछ मानवजीवन दु:खभित्र हास्नुपर्ने
संघर्श गरीगरी वेदनाका साथ बाँच्नुपर्ने
उपहार दिउँ भने रित्ता छन मेरा हातहरु
खुशी दिउँ भनेपनि भरिएका छन आँखिहरु
मुस्कान दिउँ भनेपनि बन्द छन ओठहरु
हाँसो दिउँ भनेपनि झन गहिरा छन चोटहरु
अतितलाई सम्झिसम्झी दिन काट्नु पर्दोरैछ
कहिलेकाँही त अतितले मीठो आनन्द दिँदोरैछ
मन न हो चाहेरपनि बाँध्न नसकिने रैछ
अस्थिर भै हरपल यो मन बहकिने रैछ
आँखाभरी आसुँ लीई फोस्रो हांसो हाँस्नुपर्यो
बादलसरी उड्दै थिएं पानी भै खस्नुपर्यो
निर्दयी छैनन यी नयनहरु छुट्टिदांमा बिर्सिहाल्ने
स्वार्थी छैन नी यो हृदय नदेख्दामा भुलिहाल्ने
विछोडको घडीमा सम्झना नै प्यारो भयो
नदिसरी अविरल आसुँ बगी सागर बन्यो
फाटेको चित्तलाई अतितनै प्यारो बन्यो
मिलन त केवल क्षणिक रैछ विछोड नै त प्यारो बन्यो
चुनौती आउँछन हज्जारौं सामना गर्न सीक
सुख सधैं कहाँ पाईन्छ दु:खमा नी रमाउन सीक
घातप्रतिघात भैरहन्छ संघर्श गर्दै बाँच्न सीक
स्वार्थी छ नी यो दुनियाँ पिडा सहि हाँस्न सीक
Subscribe to:
Posts (Atom)